30 वटा महत्वपुर्ण प्रश्नहरु
1. किताबवाट लाग्ने डरलाइ के भनिन्छ? Ans = विव्लोफोविया
3. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ? Ans = जिल्ला
4. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ? Ans = डोबोक
6. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans = 6.73
13. वासेल महासन्धी के सँग सम्बन्धित छ? Ans= फोहर मैल व्यवस्थापन
16. कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ? उत्तर = अक्षांश
17. नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ? उत्तर = सानो भेरी

18 .divine comedy नामक पुस्तकका लेखक को हुन? उत्तर = दाँते
19. अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए? उत्तर = अमरसिङ्ह थापा र रणजोर सिंह थापा
20. दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ? उत्तर = श्री ५ बिरेन्द्र
21. रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ? उत्तर = कपर अक्साइड
22. हैजा रोग कुन किटाणु बाट सर्दछ ? उत्तर = vibrio cholera
23. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ? उत्तर = भारत
24. कुन ग्रह पानीमाथी तैरिन सक्छ ? उत्तर = शनी
26.पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज भिक्टोरिया हो।
27. नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु 19 वटा छन्।
29. नेपाल WTO को 147 औँ सदस्य राष्ट्र हो।
30. विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा 5062 मिटरको उचाइमा रहेको किन्घाई तिब्बत रेल मार्ग हो।

Comments
Post a Comment