साना किसान विकास वैंक अधिकृत तृतीय श्रेणी (तह-६)लाई सोधिएका प्रश्नहरु
१. नेपालमा धान दिवस कहिले मनाईन्छ?
उत्तर – असार १५
२. २०७२ बैशाख १२ गते कति रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे ?
उत्तर – ७.६
उत्तर – ७.६
३.UN का वर्तमान महासचिव कुन देशका नागरिक हुन्?
उत्तर – पाेर्चुगल
उत्तर – पाेर्चुगल
४. साना किसान विकास वैंककाे संचालक समितीमा कतिजना सदस्य रहने व्यवस्ता छ ?
उत्तर – ७ जना
उत्तर – ७ जना
५. नेपालकाे अार्थिक नीति कसले सार्वजनिक गर्दछ ?
उत्तर – अर्थ मन्त्रालय
उत्तर – अर्थ मन्त्रालय
६. डाेनाल्ड ट्रम्पले कतिमत प्राप्त गरे ?
उत्तर – ३०४
उत्तर – ३०४
७. नेपालकाे इतिहासकाे पहिलाे पार्टि कुन हाे ?
उत्तर – नेपाल प्रजा परिसद्
उत्तर – नेपाल प्रजा परिसद्
८. कुन कार्य सफलताकाे कामना गरि राताे मच्छिन्द्रकाे पुजा गरिन्छ ?
उत्तर – सहकाल र वर्षा
उत्तर – सहकाल र वर्षा
९. चिन र भारत दुवैसंग सिमाना जाेडिने जिल्ला कुन कुन हुन?
उत्तर – ताप्लेजुङ र दार्चुला
उत्तर – ताप्लेजुङ र दार्चुला
१०. RADAR काे पुरा रुप केहाे ?
उत्तर – Radio Detection And Ranging
उत्तर – Radio Detection And Ranging
११.नेपालकाे सवैभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?
उत्तर – शे-फाेक्शुण्डाे (३५५५ वर्ग कि मी)
उत्तर – शे-फाेक्शुण्डाे (३५५५ वर्ग कि मी)
१२.१७अाैं एसियाली खेलमा पदक जित्ने एकमात्र खेलाडी काे हुन्?
उत्तर – विमला तामाङ
उत्तर – विमला तामाङ
१३.नेपालकाे पहिलाे जलविध्धुत अायाेजना कुन हाे ?
उत्तर – फर्पिङ (चन्द्रज्याेती)
उत्तर – फर्पिङ (चन्द्रज्याेती)
१४.ADV काे प्रधान कार्यलय कुन देशकाे कुन सहरमा छ?
उत्तर – फिलिपिन्स काे मनिला
उत्तर – फिलिपिन्स काे मनिला
१५. साना किसान विकास वैंक लि. रजिष्टारकाे कार्यालयमा कहिले दर्ता भएकाे हाे ?
उत्तर – २०५८ असार २२
उत्तर – २०५८ असार २२
१६. नेपाल राष्ट्र वैंककाे गभर्नरकाे कार्यकाल कति वर्षकाे हुन्छ?
उत्तर – ५ वर्ष
उत्तर – ५ वर्ष
१७. थाेक कर्जा दिने लघुवित्त वैंकले वि स २०७५ साल सम्म चुक्ता पूजि कति पुर्याउनुपर्ने व्यवस्ता गरिएकाे छ ?
उत्तर – ६,००,००,०००
उत्तर – ६,००,००,०००
१८. साना किसान विकास वैंक लि. काे संस्थापक शेयरधनि कृषि विकास वैंककाे स्थापना कहिले भयाे ?
उत्तर – वि.स. २०२४ माघ ७ गते
उत्तर – वि.स. २०२४ माघ ७ गते
१९. अा व २०७३/०७४ काे मैद्रिक नीतिले कती प्रतिशत अार्थिक बृद्दिदर हासिल हुने गरी तरलता व्यवस्थापनकाे उदेश्य लिएकाे छ ?
उत्तर – ६.५%
उत्तर – ६.५%
२०. नेपालमा हालसम्म कति प्रकारका कागजी नाेट निष्कासन भइसकेका छन् ?
उत्तर – ११
उत्तर – ११
Comments
Post a Comment