मुद्रा तथा बैङ्किङ सम्बन्धि जानकारी
#. नेपाल राष्ट्र बैङ्कको स्थापना—> वि.सं. २०१३ वैशाख, १४
#. प्रथम गभर्नर —> हिमालय शमशेर जबरा
#. हालका गभर्नर —> डा. चिरञ्जीवी नेपाल
#. नेपाल गभर्नरमा नियुक्त —> वि.सं. २०७२ चैत्र, ०५
#. मौद्रिक नीति निर्धारक —> नेपाल राष्ट्र बैंकले
#. नेपालको केन्द्रीय बैंक —> नेपाल राष्ट्र बैंक
#. गभर्नरको पदावधि —-> ५ बर्ष
#. डेपुटी गभर्नरको संख्या —> २ जना
#. डेपुटी गभर्नरको पदावधि —> ५ वर्ष
#. नेराबैंको व्यवस्थापन समितिका अध्यक्ष —> गभर्नर
#. हाल प्रचलित नोटका(प्रकार)दर —> ११
#. साबिकको राजाको फोटोको सट्टामा हाल —> सगरमाथा
#. नोटमा सगरमाथाको फोटो छाप्ने निर्णय –> वि.सं. २०६४-०६-०६
#. नेपालमा कागजि नोटको निष्कासन —> वि.सं. २००२ असोज, १
#. ने.रा. बैंकबाट नोट निष्कासन —> वि.सं. २०१६ फागुन, ७
#. अंग्रेजि/नेपाली भाषाको सिक्का निष्कासन–> वि.सं. २०६३ साउन
#. वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन –> वि.सं. २०५७ मंसिर
#. नेराबैंले नेपाल सरकार संग सम्पर्क —> अर्थ मन्त्रालय मार्फत
#. नेराबैं स्थापना हुनु अघि —> सदर मुलुकीखाना
#. नेपाली मुद्रालाई नेरू लेख्न थालेको —> वि.सं. २०१६ साउन, १४
#. सदर मुलुकी खानाबाट प्रकाशित मुद्रालाई –> Old Print
#. नेराबैं बाट प्रकाशित मुद्रालाई —> New Print
#. नेपालमा पोलिमर नोट प्रचलनमा —> वि.सं. २०५९ असोज, १४
#. नोट जारी गर्ने विभाग —> निर्गमन विभाग
#. विसं २००२ मा प्रकाशित नोटमा हस्ताक्षरकर्ता–>खजाञ्जी नरेन्द्रराज
#. ग्रामीण विकास बैंकको स्थापना —> वि.सं. २०४९
#. राणाकालमा मुद्रा बिनियमको कार्य —> सराव खाना
#. पहिलो बाणिज्य बैङ्क —> नेपाल बैंक लिमिटेड
#. नेपाल बैंक लिमिटेड स्थापना —> वि.सं. १९९४ कार्तिक, ३०
#. पहिलो विकास बिकास बैंक—> नेपाल औद्योगिक विकास निगम
#. दोस्रो बाणिज्य बैंक —> राष्ट्रिय बाणिज्य बैंक
#. राष्ट्रिय बाणिज्य बैंकको स्थापना —> वि.सं. २०२२ माघ, १०
#. कृषि विकास बैंकले क वर्गको ईजाजत प्राप्त –> वि.सं. २०६२
#. सबैभन्दा ठुलो बाणिज्य बैंक —> राष्ट्रिय बाणिज्य बैंक
#. नीजि क्षेत्रबाट निर्मित पहिलो बाणिज्य बैङ्क –> लुम्बिनी बैंक लि.
#. स्वदेशी र विदेशी लगानीमा निर्मित बैंक –> नविल बैंक
#. पहिलो क्षेत्रिय बाणिज्य बैंक —> लुम्बिनी बैंक
#. पहिलो वित्त कम्पनी —> नेपाल आवास वित्त कम्पनी
#. पहिलो आधुनिक बैंक —> नेपाल बैंक लिमिटेड
#. पहिलो ग्रामीण विकास बैंक —> पुर्वाञ्चल ग्रामीण विकास बैंक
#. बैङ्किङ क्षेत्रमा उदारीकरण सुरू—> वि.सं. २०४१
#. बैङ्किङ प्रवर्द्धन समितिको स्थापना —> वि.सं. २०२५

Comments
Post a Comment