नासुको परिक्षा २०७२ मा सोधिएका प्रश्नहरुको सहि जवाफ:

१. USB- pendrive

२. ८५०० मि. माथिका नेपालका हिमाल-३ वटा
३. साप्टा अनुमोदन गर्ने अन्तिम राष्ट्र- बंगलादेश
४. आठौँ साफ गेम विजेता-अफगानिस् तान
५. धेरै धान उत्पादन हुने जिल्ला-झापा
६. ल्होत्से हिमालको उचाई-८५१६ मि.
७. क्षेत्रफलका आधारमा तेस्रो ठूलो महादेश-उत्तर
अमेरिका
८. Hottest & Brightest planet – शुक्र
९. Goddess of love & beauty – शुक्र
१०. उराव भनिने जाति – किसान
११. २०७० सालको मदन पुरस्कार – राधा पौडेल
१२. दास क्यापिटल – कार्ल मार्क्स
१३. टेनिन केमा पाइन्छ? – चिया
१४. भन्सार दिवस – जनवरी २६
१५. योजनामा आर्थिक वृध्दि पुर्याउने लक्ष -६.०%
१६.औद्योगिक क्रान्ति शुरुवात- संयुक्त अधिराज्य
१७.
क. विद्युतका पिता – माइकल फाराडे
ख. टेलिफोनका आविष्कारक – ग्राहमवेल
ग. प्रयोगात्मक विज्ञानका पिता-
आर्किमिडिज
घ. आविष्कारका पिता- थोमस एल्वा एडिसन
१८. चूरे श्रृंखलाको उच्च पर्वत – गार्वा
१९. गा.वि.स. विहिन जिल्ला – काठमाण्डौ र भक्तपुर
२०. पाल्पाका अन्तिम राजा- पृथ्वीपाल सेन
२१. हिन्दु धर्मका वेद -४ वटा
२२. नेपालमा पाइने गुराँसका प्रकार – ३२
२३. पूर्वाञ्चलको सानो जिल्ला: तेह्रथुम
२४. २००७ साल अघि दौत्यसम्बन्ध कायम नभएको- चीन (दिइएकामध्ये)
२७. मन्त्रिपरिषदले मनोनित गर्ने सभासद संख्या-२६
२८. वातावरण संरक्षण ऐन, २०५३ बमोजिम जैविक
विविधता भन्नाले- दिइएका सबै
२९. पर्यटन वर्ष -सन् २०११
३०. वायुमण्डल – अक्सिजन ग्याँसबाट निर्मित

Comments

Popular posts from this blog

हट्ने भयो खरिदार पद, खुल्ला विज्ञापनबाट पदपूर्ति नहुने

महत्त्वपूर्ण लोकसेवा उपयोगी खुराकहरु एकपटक पढ्नुहोस् ।

लोकसेवा आयोगको परीक्षा तयारी कसरी गर्ने ??