समसामयिक गतिविधि ७३।७४

  1. हालसम्म भएका राष्ट्रिय खेलकुद सम्बन्धी विवरण
    • प्रथम राष्ट्रिय खेलकुद २०३८ ( दशरथ रंगशाला )
    • दोश्रो राष्ट्रिय खेलकुद २०४० (पोखरा)
    • तेश्रो राष्ट्रिय खेलकुद २०४२ फागुन ३ चैत्र १ (बीरगन्ज)
    • चौथौ राष्ट्रिय खेलकुद २०५५ चैत्र ८-१४ ( नेपालगन्ज)
    • पाँचौ राष्ट्रिय खेलकुद २०६५ चैत्र २४- ३०( दशरथ रंगशाला)
    • छैठौ राष्ट्रिय खेलकुद २०६८ फागुन १४-२१(महेन्द्रनगर र धनगढी)
    • साताै राष्ट्रिय खेलकुद २०७३ पुस ८-१५  (पूर्वान्चल)
  2. ग्रह’bout जानकारी
    • बुध ग्रह
      • सबैभन्दा सानो ग्रह
      • बायुमण्डल नभएको ग्रह
      • सुर्यको नजिकको ग्रह
    • पृ्थ्वी ग्रह
      • सजिव ग्रह
      • निलो ग्रह
      • मेटर स्टार
      • World, Mother Earth
      • Water Planet
    • शुक्र ग्रह
      • Brightest Planet
      • Morning Star
      • Evening Star
      • Sister and twin planet of Earth
      • Goddess of love and beauty
      • Planet of Mystery
      • Hosttest Planet
    • शनि ग्रह
      • घेरायुक्त ग्रह
      • पानीमा उत्रने ग्रह
    • अरुण ग्रह
      • पश्चिमबाट सूर्य उदाउने ग्रह
      • असफल तारा
      • हरियो रङको तारा
    • बरुण ग्रह
      • चिसो ग्रह
      • सबैभन्दा टाढाको ग्रह
    • यम ग्रह
      • ग्रहको सूचीबाट हटाइएको ग्रह
    • बृहस्पति ग्रह
      • सौर्य मण्डलको ठूलो ग्रह
      • ग्रहहरुको राजा
      • सबैभन्दा बढी उपग्रह भएको ग्रह
      • सबै भन्दा बेगले घुम्ने ग्रह
      • ठूलो उपग्रह भएको ग्रह
      • पहेलो ग्रह
        • Source : समसायिक सामान्यज्ञान विशेष ०७३।०७४
  3. स्थानिय निकायको निर्वाचन घोषणा..!!
    ➡सरकारले 2073 फागुन 9 गते घोषणा गरेको
    ➡निर्वाचन 2074 वैसाख 31 गते हुने
    ➡अनुमानित वजेट 10 अर्व 29 करोड
    ➡ 19 वर्ष पछि हुन लागेको हो, यसअघि पछिल्लोपटक 2054 सालमा भएको थियो
  4. खुसीको पहिचान 
    ©नेपाल- 99 औ स्थानमा
    ©2016 मा नेपाल- 107 औ स्थानमा थियो
    ©जम्मा देश- 155 मध्ये
    ©सवैभन्दा खुसी राष्ट- नर्वे
    ©सवैभन्दा कम खुसी -Central African Republic
    ©[World happiness report 2017]
  5. 017 का धनाड्य व्यक्तीहरुको सुची सार्वजनिक..!!
    ©-नेपालका विनोद चौधरी
    ©-1,567 औ स्थानमा 
    ©-2016 मा 1,577 औ स्थानमा रहेका
    ©-सवैभन्दा धनी व्यक्ती Bill Gates[लगातार चौथोपटक]

Comments

Popular posts from this blog

हट्ने भयो खरिदार पद, खुल्ला विज्ञापनबाट पदपूर्ति नहुने

महत्त्वपूर्ण लोकसेवा उपयोगी खुराकहरु एकपटक पढ्नुहोस् ।

लोकसेवा आयोगको परीक्षा तयारी कसरी गर्ने ??