Posts

Showing posts from June, 2018

को हुन गौतम बुद्ध ??

Image
गौतम बुद्ध https://ne.wikipedia.org/s/292 स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट Jump to navigation Jump to search गौतम बुद्ध सारनाथमा रहेको बुद्धको मूर्ति जन्म ५६३ ई.पू. लुम्बिनी ,  नेपाल मृत्यु ४८३ ई.पू.(उमेर ८०) वा ४११ र ४०० ई.पू. कुशीनगर ,  भारत जातीयता शाक्य ,  क्षेत्री चिनारीको कारण बौद्ध धर्म का प्रवर्तक अग्रज कस्यप बुद्ध उत्तराधिकारी मैत्रेय बुद्ध भगवान् गौतम बुद्ध   बौद्ध धर्म का प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक  सम्यक सम्बुद्ध को रूपमा मान्दछन् ।  बुद्ध  भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ ।  बुद्ध  कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । [१]  पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशाप...

लोकसेवा आयोगको परीक्षा तयारी कसरी गर्ने ??

लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा सामान्य अध्ययन विषयअन्तर्गत समसामयिक घटनासँग सम्बन्धित खण्डको भूमिका महत्त्वपूर्ण हुन्छ । उक्त खण्डबाट प्रारम्भिक र मुख्य परीक्षा दुवैमा अधिकाधिक प्रश्न सोधिन्छ । विगत केही वर्षदेखि लोकसेवा आयोगको परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्नको संख्या वृद्धि हुनुका साथै त्यसको स्वरूप पनि जटिल भएको छ । प्रश्न तथ्यात्मक कम र अवधारणात्मक बढी हुँदै गएको छ, जसका लागि कुनै पनि क्षेत्रको समग्र एवं विश्लेषणात्मक जानकारी आवश्यक छ । गत वर्षको प्रारम्भिक परीक्षामा समसामयिक मुद्दासँग सम्बन्धित जुन प्रश्न सोधिएको थियो त्यसले पनि यो कुरालाई पुष्टि गर्छ कि सामान्य अध्ययनअन्तर्गत समसामयिक घटनाप्रति आँखा चिम्लिने हो भने सफलता प्राप्त गर्न सकिंदैन । परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्न सोध्नुको मुख्य उद्देश्य परीक्षार्थीको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय परिवेशप्रतिको सजगता एवं जागरूकताको परख गर्नु हो । यसका लागि समाचारका माध्यमसँग निरन्तर सम्पर्कमा रहनुका साथै विविध घटनाका सम्बन्धमा हुने चर्चा(परिचर्चा र बहसका विभिन्न पक्षलाई बुझ्नुपर्छ । यसका लागि परीक्षार्थी...

साँच्चिकै लोकसेवामा सफल हुनका लागि कसरी पढ्ने त ?

लोक नाथ भुषाल,उप सचिव नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौ गुणा बढी आवेदन पर्छ । कुनै पदको लागि आबश्यक शैशिक योग्यता एसएलसी हुँदा पनि त्यसमा स्नातककोत्तर डिग्री भएकाले समेत आवेदन दिएको पाइन्छ । लोक सेवामा फारम भर्ने, दस्तुर बुझाउने भीडले पनि सरकारी जागिरमा ठुलो आकर्षण रहेको देखाऊछ । तर लोकसेवाको कसरी तयारी गर्ने, कसरी पढ्ने सन्दर्भमा आवेदकहरुसंग पर्याप्त ज्ञान नहुँदा धेरैले सफलता पाउन भने सक्दैनन् । हामीले यसमा हामी लोक सेवा पार गरेर सरकारी सेवामा रहेका विभिन्न व्यक्तिहरुको विचार पस्कने छौ । हाम्रो एक मात्र उदेश्य भनेको लोक सेवा तयारी गरिरहेकाहरुलाई सहयोग गर्नु हो । गत हप्ता हामीले नेपाल बिद्युत प्राधिकरणमा कार्यरत यमुना अर्यालको  अनुभूति: घोकेर होइन घोटेर पढ्दा उत्तम विचार प्रस्तुत गरेका थियौ । आजको स्तम्भमा नेपाल सरकारका उप सचिव लोक नाथ भुषालको विचार । नेपालको सन्दर्भमा सरकारी जागिरमा प्रवेश गर्नु भनेको चुनौती पूर्ण कार्य नै हो । कूल जनसंख्या ३ करोड हाराहारीमा हुदाँ निजामति कर्मचारीकाृ संख्या करिब ८० हजार मात्...

रोचक यी ५० प्रश्नका उत्तरहरु!

यी ५० प्रश्नका उत्तरहरु! कृपया लाईक तथा शेयर गर्न नभुल्नुहोला!!! १) डटपेनको अविष्कार कसले गरेका हुन् ? > जोन जे. लाउड (२) नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? > वि.सं. २०६४ असार २३ (३) चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ? > टेनिस (४) खुट्टामा जिव्रो हुने जीव कुन हो ? > पुतली (५) मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? > आँखा झिम्काउनु (६) जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? > तीतो (७) मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? > १३ प्रकारका (८) संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? > रुघा (९) भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? > डुक एयर (१०) याहुका संस्थापक को–को हुन् ? > डेविड फिलो र जेरी याङ्ग (११) सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ? > स्पेन (१२) असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ? > भेनेजुयला (१३) अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? > ४ डलर (१४) सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मा...

महतवपुर्ण प्रश्नोत्तर

चौधौ योजना अनुसार कृषि क्षेत्रको लक्ष्य कति रहेको छ?- 4.70% साढे जुझाई कसको संम्झनामा चलाएकाे थियो ?- जय पृथ्विवहादुर सिंह L.P.G मा कुन ग्यास हुन्छ?- ब्युटेन समावेशी लोकतन्त्रका प्रतिपादक को हुन??- टकिस फोटोपउलस डोनाल्ड ट्रम्पले कति ईटेक्ट्रोलर मत प्राप्त गरेका थिए ?- 276 तलका मध्ये व्रिक्स मा पर्ने राष्ट्र कुन हो?- द.अफ्रिका फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ?- सेनेगल 2068 को जनगणना अनुसार नेपालमा वृध्दको संख्या कति छ?- 8.13% दिगो विकास लक्ष्य(SDGs) को चौथो लक्ष्य कुन हो??- quality education( सवैका लागी स्तरीय शिक्षा को अवशर) विश्व खुसी सुचकाङ्क 2016 मा नेपाल कति औ स्थानमा रहेको छ??- 107औ नेपाल र विदेशी संयुक्त लगानीमा खोलिएको पहिलो वैङ्क कुन हो ?- नविल वैङ्क राष्ट्रिय युवा प्रतिभा पुरस्कार 2072 वैज्ञानिक र खोज अनुसन्धान तर्फ कस्लाई प्रदान गरियो ?- डा.सुमन सत्याल निम्न पदहरुलाई मर्यादा क्रममा मिलाउने ?- सर्वोच्चका न्यायधिश,सहायक मन्त्री,लोकसेवा आयोगका अध्यक्ष,मुख्य सचिव नेपालमा सार्वजनिक यातायातको शुरुवात कहिलेवाट भएको हो ?- वि.स. 1996 सन 2014 ...

साना किसान विकास वैंक अधिकृत तृतीय श्रेणी (तह-६)लाई सोधिएका प्रश्नहरु

१. नेपालमा धान दिवस कहिले मनाईन्छ? उत्तर – असार १५ २. २०७२ बैशाख १२ गते कति रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे ? उत्तर – ७.६ ३.UN का वर्तमान महासचिव कुन देशका नागरिक हुन्? उत्तर – पाेर्चुगल ४. साना किसान विकास वैंककाे संचालक समितीमा कतिजना सदस्य रहने व्यवस्ता छ ? उत्तर – ७ जना ५. नेपालकाे अार्थिक नीति कसले सार्वजनिक गर्दछ ? उत्तर – अर्थ मन्त्रालय ६. डाेनाल्ड ट्रम्पले कतिमत प्राप्त गरे ? उत्तर – ३०४ ७. नेपालकाे इतिहासकाे पहिलाे पार्टि कुन हाे ? उत्तर – नेपाल प्रजा परिसद् ८. कुन कार्य सफलताकाे कामना गरि राताे मच्छिन्द्रकाे पुजा गरिन्छ ? उत्तर – सहकाल र वर्षा ९. चिन र भारत दुवैसंग सिमाना जाेडिने जिल्ला कुन कुन हुन? उत्तर – ताप्लेजुङ र दार्चुला १०. RADAR काे पुरा रुप केहाे ? उत्तर – Radio Detection And Ranging ११.नेपालकाे सवैभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? उत्तर – शे-फाेक्शुण्डाे (३५५५ वर्ग कि मी) १२.१७अाैं एसियाली खेलमा पदक जित्ने एकमात्र खेलाडी काे हुन्? उत्तर – विमला तामाङ १३.नेपालकाे पहिलाे जलविध्धुत अायाेजना कुन हाे ? उत्तर – फर्पिङ (चन्द्रज्याेती)...

नेपालका राष्ट्रिय निकुञ्जहरु स्थापना क्रम अनुसार याद गर्ने सुत्र ; चिरा बसला शेखम शिबाँ

1. चितवन रा. नि. 2030 (932 ब कि मि) 2. रारा 2032 (106) 3. बर्दिया 2032 (968) 4. सगरमाथा 2032 (1148) 5. लामटाङ 2032 (1710) 6. शे फक्सुन्डो 2040 (3555) 7. खप्तड 2042 (225) 8. मकालु 2048 (1500) 9. शिबपुरी नागार्जुन 2058 (159) 10. बाँके 2067 (550)

जान्नैपर्ने वस्तुगत जानकारी

1 : नेपालको राष्ट्रयगानमा कति ओटा शब्द छन। Ans: 46 2 : आफूलाई जिर्पा भन्न रुचाउने जाति कुन हो ? Ans: Jirel 3 : कबिकेशरी भनि कसलाई चिनिन्छ ? Ans: चित्तधर हद्य 4 : सबै भन्दा राम्रो मानिएको चित्र Last Supper कसले बनाएका हुन् ? Ans: Leonardo Da Vinci 5 : आभिर अधिनायक जिस्नु गुप्त दूवरा मनोनित गरिएकोराजा को थिए ? Ans: धुर्बदेव 6 : ‘फास्मुक बाजा’ कुन जातिले बजाउने बाजा हो ? Ans: Limbu 7 : सुगौली सन्धी कहिले भएको थियो ? Ans: 3 March 1816 8 : भानुभक्त आचार्यको जन्म कहिले भएको थियो ? Ans: BS 1871 Asar 29 9 : पुस्तकमा राख्ने प्रचलनको सुरुवात कुन देशबाट भएको हो ? Ans: बेलायत 10 : भुटनदेवी’ मन्दिर कुन जिल्लामा पर्दछ? Ans: Makawanpur 11 : लालमोहर लगाउने चलन कसको पल देखी सुरु भएको हो ? Ans: Prithvi Narayan Shah 12 : नेपालमा अन्तरिम संविधान २०६३ ले राज्यका हरेक निकायमा कति प्रतिशत महिला सहभागिता गराउने उल्लेख गरेको छ ? Ans: 33% 13 : महान दार्सनिक Confucius को मृत्यु कहिले भएको थियो ? Ans: ईसापुर्व ४७९ 14 : Abraham Lincoln ले कहिले रास्ट्रपतिको पदभार ग्रहण गरेका हुन् ? Ans: February 23, 1861 15 : कौटि...

ईन्सपेक्टर तयारीका लागि अति महत्त्वपूर्ण समसामयिक जानकारी

* हाल श्रीलंकाका रास्ट्रपति हुनुहुन्छ ? – मैत्रीपाल सिरिसेना  * टर्कीस airlines को जहाज कहिले नेपालमा दुर्घटना भयो? – २०७१ फाल्गुन २० * नेपालकै पहिलो रोबर्ट बुद्द्ध संग्राहलय पोखरामा कहिलेदेखि सञ्चालित छ? -२०७१ पौष १६ * काठमाडौमा महिलामैत्री बस सञ्चालन २०७१ पौष २० गते देखि सुरु भएको हो । * साउदि अरेबियाका नया राजाको नाम सल्मान विन अब्दुल अजिज अलसउद हो । * सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङ हुन । * अफगानिस्तानका नयाँ राष्ट्रपतिका रुपमा अस्रफ घानिले कहिले सफथ ग्रहण गरे ? – २०१४ सेप्टेम्बर २९ #its_kepibhandaris_post * सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६ को बिजेता टोलि कुन हो ? – नेपाल * कर प्रणाली सुधार आयोग कहिले गठन भयो ? -२०७१ कार्तिक ३० * WHO ले सेनेगल र नाइजेरियालाइ कहिले इबोलामुक्त घोषणा गर्यो ? – क्रमश :- १७ र २० अक्टुबर २०१४ * नेपाल प्रहरिले कहिले देखी देशभर मुस्कान सहितको सेवा सञ्चालन गर्यो ? – २०७१ जेष्ठ ८ * नेपाल सरकारले कहिले देखी क्यासिनो बन्द गर्ने निर्णय गर्यो ? -२०७१ बैशाख ०७ * बि.स 2071।11।14 गतेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आय...

प्र.स.नि (ASI) लक्षित केहि प्रशनोत्तरहरु ।।।

1. कुनै एक विधाको नोबल पुरस्कार बढीमा कतीजना व्यक्तीलाई प्रदान गरिन्छ ?? उत्तर = ३ जना 2. Asian Infrastructure Investment Bank (AIIB) को प्रधान कार्यालय कहाँ रहेको छ ?? उत्तर = बेइजिङ 3. हाल कार्यान्वयनमा रहेको स्थानीय स्वायत्त शासन ऐन कुन हो ? उत्तर = स्थानीय स्वायत्त शासन ऐन ,२०५५ 4. अन्तराष्ट्रिय गरिवी निवारण दिवस कहिले मनाइन्छ ?? उत्तर स= 17 October 5. जिव र निर्जिव बिचको दोसाँध पनि भनेर चिनिने जीव कुन हो ?? उत्तर = भाइरस 6. यस वर्षको(2071) पुरुष तर्फको लिगलिगे दौडको उपाधिकसले जितेका छन् ?? उत्तर = अनिस थापा मगर 7. संयुक्त राष्ट्र संघको हालै प्रकाशित एक प्रतिवेदन अनुसार विस्वका ९०% एड्स रोगी रहने ६ राष्ट्रको सुचीमा तलकामध्य कुन देश पर्दैन ?? उत्तर = Singapoor 8. प्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले हालै प्रकाशन गरेको biography को सिर्सक के रहेको छ ?? उत्तर = Playing it my way 9. चिनमा रहेका अन्तराष्ट्रिय स्तरका बैंक अन्तर्गत तलका कुन-कुन रहेका छन ?? a. Asian Infrastructure Investment Bank (AIIB) b. BRICS Bank c. Asian Development Bank उत्तर = Only 1 & 2 10. विराटनगर जुट मिल्...

केही सामान्य जानकारीहरु !!

# संसारको पहीलो रोग केलाई मानीन्छ? — कुष्ठ रोग # मानीशको नाक भीत्रको रौ लाई के भनीन्छ? –सीमा # काजुको जुसलाई अङग्रेजीमा के भनीन्छ? –फेनी # दुबै हात नभएको लाई के भनीन्छ? –ठुडो # मानीशको छातीको रौ लाई के भनीन्छ? — जेठो दाई # जसको कुनै सत्रु छैम उसलाई के भनीन्छ? –अजात सत्रु # लम्बाई चौडाई बराबर भएको कपडालाई के भनीन्छ? –खगाम # जोगी सन्यासी ले लगाउने कपडालाई के भनीन्छ? –चीबर # खसीमा पाईने तर भैसीमा नपाईने के हो? –‘ख # खुर्सानीमा कुन भीटामीन पाईन्छ? –सी # सेता गुरासलाई के भनीन्छ? – चीमाली # सेतो सुन भन्नाले के बुझीन्छ? –कपास # नेवारी भाषामा मादल लाई के भनीन्छ? — मागखी # आखी भौ बीचको भागलाई के भनीन्छ? — कुर्प # टाढाको बस्तुलाई सानो देखाउने लेन्स कुन हो? –कन्केभ #गौतमको_ज्ञान_क्याप्सुल # देशमा सहर हुनछ भने आकाशमा के हुनछ? — तारा पुञ्ज

शाखा अधिकृत तथा नासु बिशेष महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर

• नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ? – ३० औं • प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ? – बुच कमिसन २००९ • ५८ बर्षको उमेरमा खेलकुदतर्फको व्यायाम क्षेत्रमा सिट अप विधामा एक र चिन अफ बिधामा चार गरी पाँचवटा राष्ट्रिय रेर्कड राख्न सफल व्यक्तित्व को हुन् ? – रामचन्द्र खनाल • भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? – वि.सं २०७२ असार १० काठमाडौं • नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा को नियुक्त भएका छन् ? – केशवकुमार बिष्ट • अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा कसलाई चयन गरिएको छ ? – जाहिर अब्बास ( पाकिस्तान ) • सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट गरिने भएको छ ? – वि.सं २०७२ साउन १ • समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ? – वि.सं २०७२ असार ...

30 वटा महत्वपुर्ण प्रश्नहरु

1. किताबवाट लाग्ने डरलाइ के भनिन्छ? Ans = विव्लोफोविया 3. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ? Ans = जिल्ला 4. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ? Ans = डोबोक 6. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans = 6.73 13. वासेल महासन्धी के सँग सम्बन्धित छ? Ans= फोहर मैल व्यवस्थापन 16. कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ? उत्तर = अक्षांश 17. नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ ? उत्तर = सानो भेरी 18 .divine comedy नामक पुस्तकका लेखक को हुन? उत्तर = दाँते 19. अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए? उत्तर = अमरसिङ्ह थापा र रणजोर सिंह थापा 20. दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ? उत्तर = श्री ५ बिरेन्द्र 21. रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ? उत्तर = कपर अक्साइड 22. हैजा रोग कुन किटाणु बाट सर्दछ ? उत्तर = vibrio cholera 23. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ? उत्तर = भारत 24. कुन ग्रह पानीमाथी तैरिन सक्छ ? उत्तर = शनी 26.पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज भिक्टोरिया हो। 2...

महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर २

१. विश्वको राम्रो कानुनी शासन भएको देशमा नेपाल कति औं स्थानमा पर्दछ ?? >> ६३ औं (पहिलो डेनमार्क र अन्तिम भेनेजुयला) २. “The Great Himalayan Trail” ले कति राष्ट्रलाई जोड्दछ ?? >> ४ ३. ‘Two by Two by Two’ सिद्धान्त केसगँ सम्बन्धित छ ?? >> अन्तर्राष्ट्रिय व्यापार (Int’l trade) ४. नेपाल सँग भारतको कति ओटा नाका खुला रहेको छ ?? >> २७ ५. ६५०० कि.मि. लामो सिल्क राेड कहाँ बाट सुरू भएर कहाँ अन्त्य हुन्छ ?? >> चिनको सियान देखि इटलीको रोम ६. काठमाडौँ सगँ भागिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हाे ? >> कान सु प्रान्तकाे सदरमुकाम लान चाै ७. ‘सेतो शहर’ भनेर कुनलाई चिनिन्छ ?? >> बेलग्रेड ८. शरिरमा रगतविना नै श्वास प्रश्वास गर्ने जीव कुन हो ?? >> हाइड्रा ९. पृथ्वीनारायण शाहको छोरी को हुन् ?? >> बिलसकुमारी १०. नेपालमा कहिले देखि रु. १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ?? >> २०७३ माघ २३ ११. हुलाकी राजमार्गको पहिलो चरणले कति जिल्लालाई समेटिएको छ ?? >> १५ जिल्ला १२. सबैभन्दा उच्च उचाइ...

मुद्रा तथा बैङ्किङ सम्बन्धि जानकारी

#. नेपाल राष्ट्र बैङ्कको स्थापना—> वि.सं. २०१३ वैशाख, १४ #. प्रथम गभर्नर —> हिमालय शमशेर जबरा #. हालका गभर्नर —> डा. चिरञ्जीवी नेपाल #. नेपाल गभर्नरमा नियुक्त —> वि.सं. २०७२ चैत्र, ०५ #. मौद्रिक नीति निर्धारक —> नेपाल राष्ट्र बैंकले #. नेपालको केन्द्रीय बैंक —> नेपाल राष्ट्र बैंक #. गभर्नरको पदावधि —-> ५ बर्ष #. डेपुटी गभर्नरको संख्या —> २ जना #. डेपुटी गभर्नरको पदावधि —> ५ वर्ष #. नेराबैंको व्यवस्थापन समितिका अध्यक्ष —> गभर्नर #. हाल प्रचलित नोटका(प्रकार)दर —> ११ #. साबिकको राजाको फोटोको सट्टामा हाल —> सगरमाथा #. नोटमा सगरमाथाको फोटो छाप्ने निर्णय –> वि.सं. २०६४-०६-०६ #. नेपालमा कागजि नोटको निष्कासन —> वि.सं. २००२ असोज, १ #. ने.रा. बैंकबाट नोट निष्कासन —> वि.सं. २०१६ फागुन, ७ #. अंग्रेजि/नेपाली भाषाको सिक्का निष्कासन–> वि.सं. २०६३ साउन #. वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन –> वि.सं. २०५७ मंसिर #. नेराबैंले नेपाल सरकार संग सम्पर्क —> अर्थ मन्त्रालय मार्फत #. नेराबैं स्थापना हुनु अघि —> सदर मुलुकीखाना #. नेपाली मुद्रालाई ...

विभिन्न अन्ट्राष्ट्रिय संस्थाहरुको प्रधान कार्यालय:

√UN-न्युअोर्क,अमेरिका √SAARC-काठमाडाैँ,नेपाल √BIMSTEC-बङ्लादेश √EU-ब्रसेल्स,बेल्जियम √ASEAN-जकार्ता,इन्डोनेसिया √UNDP-न्युअोर्क,अमेरिका √WFC-रोम,इटालि √UNITAR-न्युअोर्क,अमेरिका √UNU-टोकियो,जापान √UNEP-नैरोवि,केन्या √UNEPA-न्युअोर्क √GATT-जेनेभा √UNICTAD-जेनेभा √UNHCR-जेनेभा √ESCAP-बैंकक √UNISEF-न्युअोर्क √IAEA-भिएना √UNIFEM-न्युअोर्क √WFP-रोम

वातावरण सम्वन्धि अवधारणा र प्रणेताहरू

Image
➡ हरित गृह प्रभाव(अवधारणा) 🔊   वेरिन जिन फेरिएर(१८२६) ➡ जैविक बिबिधता 🔊  ईओ विल्सन(१९८८) ➡ दिगो विकास  🔊  ब्रुटल्याण्ड कमिसन(१९८७) ➡ Eco-System 🔊  A.G Tanseley(१९३५) ➡ Ecology  🔊 अर्नेस्ट ह्र्याकेल ➡ जैविक प्रविधि(प्रयोगकर्ता)  🔊 कार्ल एरेली ➡ दिगो विकास(प्रयोगकर्ता)  🔊 बावरा ब्राड ➡ Landscape Ecology(अवधारणा)  🔊 कार्ल होल ➡ ओजन तहको क्षयीकरण  🔊 सेरउड रोल्याण्ड ➡ ओजन तह पत्ता लगाउने  🔊 J.C. फरम्यान ➡ पर्यावरणीय पर्यटन 🔊  हेक्टर एस लास्कुरेन ➡ हरित गृह प्रभाव पत्ता लगाउने 🔊  अर्थिनस ➡ अम्ल बर्षा(अवधारणा) 🔊  रोबर्ट रांगस स्मिथ ➡ CFC ग्यासको उत्पादनकर्ता 🔊  थोमस मिज